घर / अवलोकन
अवलोकन

यस ग्रीन डेभलपमेण्ट वैंक लिमिटेड बैक तथा वित्तीय संस्था सम्वन्धी ऐन तथा कम्पनी ऐन वमोजिम स्थापना भएको नेपाल राष्ट्र वैंकवाट ईजाजत प्राप्त ५ जिल्ला स्तर कार्यक्षेत्र भएको एक विकास वैंक हो । “समृद्धीका लागि सहकार्य” भन्ने मुल नाराका साथ वैंकको स्थापना २०७० सालमा केन्द्रीय कार्यालय वागलुङ रहने गरि भएकोमा नेपाल राष्ट्र वैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयवाट स्वीकृती लिई हाल वैंकको केन्द्रीय कार्यालय पोखरा – ८, न्यूरोड कास्कीमा रहेको छ । हाल वैंकको कार्यक्षेत्र कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुर जिल्लाहरु रहेका छन् । वैंक हाल गण्डकी प्रदेशको एक मात्र स्थानिय विकास वैंकको रुपमा रहेको छ ।