घर / ग्रीन नोर्मल बचत खाता
ग्रीन नोर्मल बचत खाता

ग्रीन नर्मल बचत भनेको यस्तो खाता हो जसले तपाईंलाई ने रु १०० को न्यूनतम ब्यालेन्समा उच्च प्रतिफल प्राप्त गर्न सक्षम बनाउँछ।

विशेषताहरु

न्यूनतम ब्यालेन्सरु. १००
ब्याजदरअहिले को ब्याजदर हेर्न यहाँ क्लिक गर्नुहोस्
– Facility of Cheque Book, Debit cards, Mobile Banking, Connectips etc. available.
– Statements ग्राहकहरूको अनुरोधमा जारी गरिन्छ।
– कुनै पनि शाखा बैंकिङ सुविधा।
– सम्बन्धित बचत खाताको न्यूनतम मौज्दात कायम गरी खाता खोल्न सकिन्छ
– खाता बन्द गर्दा कुनै शुल्क गर्दा छैन।